

सशस्त्रका यी ५६ डीएसपीलाई गरियो एसपी बढुवाका लागि सिफारिस (नामसहित)

काठमाडौं । सशस्त्र प्रहरी बलले सशस्त्रका ५६ प्रहरी नायब उपरीक्षक (डीएसपी) लाई प्रहरी उपरिक्षक (एसपी) का लागि बढुवा सिफारिस गरेको छ ।
बढुवा समितिको सोमबारको निर्णयबाट एकैपटक सशस्त्र प्रहरीको साधारण समूहतर्फ खाली रहेको डीएसपीका पदका लागि ५६ जनाको सिफारिस गरेको हो ।
सशस्त्रका अनुसार सिफारिस भएका ५६ जना विरुद्ध कुनै उजुर बाजुर भएमा ७ दिनभित्र उजुरी गर्न पनि समयावधि रहेको जनाइएको छ । यी डिएसपीहरू सोमबारकै मितिमा बढुवा भएका हुन् ।
नामः