सशस्त्रले निकाल्यो १४३ जना सई बढुवाको सिफारिस, को-को हुने भए सई (नामसहित)



काठमाडौं । सशस्त्र प्रहरी बलले सशस्त्र प्रहरी नायब निरीक्षक (सई)  का लागि बढुवा सिफारिस गरेको छ ।

बढुवा समितिको बुधबारको निर्णयबाट सशस्त्र प्रहरीको साधारण समूहतर्फ खाली रहेको सई पदका लागि १४३ जनाको सिफारिस गरेको हो ।

सशस्त्रका अनुसार सिफारिस भएका १४३ जना विरुद्ध कुनै उजुर बाजुर भएमा ७ दिनभित्र उजुरी गर्न पनि समयावधि रहेको जनाइएको छ । पछिल्लो समय सशस्त्र प्रहरीमा लामो समयदेखि रोकिएको बढुवा  हुँदै गइरहेकाे छ ।

सूचीः