सशस्त्रको असईका लागि शारिरिक परिक्षण परिक्षा तालिका सार्वजनिक (सूचनासहित)



काठमाडौं – सशस्त्र प्रहरी बलले सशस्त्र प्रहरी सहायक निरीक्षक (असई) को प्रारम्भिक शारिरीक परिक्षण परिक्षा तालिका सार्वजनिक गरेको छ ।

बलको मानवस्रोत विभाग, मानवस्रोत निर्देशनालय, भर्ना तथा छनौट शाखाले आज प्रकाशित गरेको सूचनाअनुसार साधारण समूह, साधारण उपसमूहतर्फ सशस्त्र प्रहरी निरीक्षक  र साधारण समूह, कानून उपसमूहतर्फ सशस्त्र प्रहरी निरीक्षक पदको उम्मेद्वारहरुको प्रारम्भिक शारीरिक परिक्षण परीक्षा सम्बन्धी सूचना तथा साधारण समूह, साधारण उपसमूहतर्फ सशस्त्र प्रहरी सहायक निरीक्षक पदको प्रारम्भिक शारीरिक परिक्षण परीक्षा तालिका प्रकाशन गरिएको हो ।