नवलपुरमा शशांकको निरन्तर अग्रता, घन्टीका राजन पछ्याउँदै

नवलपुर । नवलपुरको क्षेत्र नम्बर–१ मा नेपाली कांग्रेसका शशांक कोइरालाले निरन्तर अग्रता कायम गरेका छन्।

पछिल्लो मतपरिणाम अनुसार कोइरालाले १२ हजार ३३६ मत पाएका छन्।

उनका निकटतम प्रतिद्वन्द्वी राष्ट्रिय स्वतन्त्र पार्टीका राजन गौतमले १० हजार ४४४ मत ल्याएका छन्।

यस्तै नेकपा एमालेका कृष्ण पौडेलले ९ हजार ९०२ मत प्राप्त गरेका छन्।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *