नेपाली सेनाको सैन्य पदको लिखित नतिजा सार्वजनिक (नतिजासहित)



काठमाडौं । नेपाली सेनाको सैन्य पदको लिखित परीक्षाको नतिजा सार्वजनिक भएको छ ।

गत भदौ १८ गतेको गोरखापत्र दैनिकमा प्रकाशित विज्ञापन नं ०७८/७९/०१ अनुसार दरखास्त दिई सैन्य पदको वियरिङ्ग, प्रि-मेडिकल र शारीरिक परीक्षामा उतीर्ण भई लिखित परीक्षामा सहभागी भएका पुरुष तथा महिला उम्मेदवारहरुको लिखित परीक्षाको नतिजा आइतबार प्रकाशित भएको हो ।