सशस्त्रको इन्स्पेक्टरको नतिजा निस्क्यो, यी ५४ जनाले निकाले नाम (रिजल्टसहित)
काठमाडौं । सशस्त्र प्रहरी बलको प्रहरी निरिक्षक (इन्स्पेक्टर) को अन्तिम नतिजा सार्वजनिक भएको छ ।
सशस्त्र प्रहरी बल प्रधान कार्यालयका अनुसार वैशाख १, २०८१ मा प्रकाशित विज्ञापनअनुसार माग गरिएको इन्स्पेक्टरको अन्तिम नतिजा सार्वजनिक गरिएको हो ।
प्रकाशित नतिजाअनुसार ५४ जनाले इन्स्पेक्टरमा नाम निकालेका छन् ।
नतिजाः



