डिएसपी बढुवाका लागि सशस्त्रले माग्यो आवेदन (सूचनासहित)

काठमाडौं । सशस्त्र प्रहरी बलले प्रहरी नायब उपरिक्षक (डिएसपी) बढुवाका लागि निवेदन माग गरेको छ ।

सशस्त्र प्रहरीले साधारण समूहको लेखातर्फ रिक्त रहेको डिएसपी पदका लागि ३ दिनभित्र योग्य इन्स्पेक्टरहरुले मूल्यांकन फारम भरि आवेदन दिनका लागि बुधबार सूचना प्रकाशित गरेको हो ।

सूचनाः

Leave a Reply

Your email address will not be published. Required fields are marked *