प्रहरीका ६६५ जना इन्स्पेक्टरको एकैपटक सरुवा, को-कहाँ पुगे ? (सूची)

काठमाडौं । नेपाल प्रहरीले ठूलो संख्यामा प्रहरी निरिक्षक (इन्स्पेक्टर) को सरुवा गरेको छ ।

प्रहरी प्रधान कार्यालयका अनुसार ६६५ जना इन्स्पेक्टरको सरुवा गरेको हो । यी इन्स्पेक्टरहरूको कात्तिक महिनादेखि लागू हुने गरी सरूवा भएको जनाइएको छ ।

सूचीः

Leave a Reply

Your email address will not be published. Required fields are marked *