रोष्ट्रममै च्यातियो गण्डकीको बजेट पुस्तिका

काठमाडौं । नेकपा माओवादी केन्द्र गण्डकी प्रदेशका सांसद रेशम बहादुर जुग्जालीले प्रदेशसभाको रोष्ट्रमबाटै बजेट पुस्तिका च्यातेका छन् ।

भौतिक पूर्वाधार विकास मन्त्रालयको वार्षिक विकास कार्यक्रम माथि छलफलका क्रममा उनले बजेट पूर्वाग्राही भएको भन्दै पुस्तिका च्यातेका हुन् ।

पूर्व भौतिक पूर्वाधार विकास मन्त्री समेत रहेका जुग्जालीले गण्डकीको बजेट सगरमाथा हिँड्न खोजेको तर हिन्दसागर तिर पुगेको टिप्पणी पनि गरे ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *