सशस्त्रको डिआईजी बढुवाका लागि सूचना प्रकाशित (सूचनासहित)



काठमाडौं । सशस्त्र प्रहरी बलमा सशस्त्र प्रहरी नायब महानिरीक्षक (डिआईजी) बढुवाका लागि सूचना प्रकाशित गरेको छ ।

सशस्त्र मुख्यालयका अनुसार सशस्त्रको साधारण उपसमूहमा रिक्त रहेको एक डिआईजीका लागि ७ दिनभित्र आवेदन दिनका लागि अनुरोध गर्दै सूचना प्रकाशित गरेको छ ।