प्रहरीका ५१३ असई भए सई बढुवाका लागि सिफारिस, ती को–को हुन् ? (सूचीसहित)

काठमाडौं । नेपाल प्रहरीले ठूलो संख्यामा प्रहरी सहायक निरीक्षक (असई) को प्रहरी नायब निरीक्षक (सई) मा बढुवा सूची प्रकाशित गरेको छ।

प्रहरी प्रधान कार्यालयको बढुवा समितिको कार्यालयका अनुसार ५१३ जना असईलाई सईका लागि बढुवा सिफारिस गरिएको हो ।

सूचीः

Leave a Reply

Your email address will not be published. Required fields are marked *