सशस्त्रको सईमा यी १९ जना भए बढुवाका लागि सिफारिस (सूचीसहित)



काठमाडौं – सशस्त्र प्रहरी बल प्रधान कार्यालयले प्रहरी नायब निरीक्षक (सई) को बढुवा प्रकाशित गरेको छ ।

सशस्त्रका अनुसार साधाण समूह साधारण, उपसमूहतर्फ रिक्त रहेका १९ जना सईको बढुवा प्रकाशित गरेको हो ।

सशस्त्रका अनुसार उक्त बढुवा सिफारिस विरुद्ध ७ दिनभित्र उजुरी दिन सकिने पनि जनाइएको छ ।

सूचीः