प्रहरीका ९१७ बरिष्ठ हवल्दारको सरुवा, कस्लाई कहाँ पठाइयो ? (नामावलीसहित)



काठमाडौं । नेपाल प्रहरीमा ठूलो संख्यामा प्रहरी बरिष्ठ हवल्दारहरुको सरुवा भएको छ ।

नेपाल प्रहरी प्रधान कार्यालयको मानवस्रोत विकास विभागले ९१७ जना प्रहरी बरिष्ठ हवल्दारहरुको सरुवा गरेको हो ।

प्रधान कार्यालयका अनुसार मंसिर महिनादेखिको तलब खाने गरी नै ती कर्मचारीहरुको सरुवा गरिएको हो ।

नामावलीः