प्रहरीका १४ इन्स्पेक्टरको काज सरूवा, काे-कहाँ पुगे ? (सूचीसहित)



काठमाडाैं । नेपाल प्रहरीका १४ जना निरीक्षक (इन्स्पेक्टर)हरूको काज सरुवा भएको छ।

प्रहरी प्रधान कार्यालयले मंगलबार आवश्यकताअनुसार उनीहरूको काज सरुवा गरेको हो।

सूचीः