

चापाकोट नगर प्रमुख उपप्रमुखमा कांग्रेस उम्मेदवार विजयी

स्याङ्जा – स्याङ्जाको चापाकोट नगरपालिकामा नेपाली कांग्रेसले नगर प्रमुख र उपप्रमुखमा जित हात पारेको छ ।
सम्पन्न मतगणनाअनुसार चापाकोट नगरपालिकाको नगर प्रमुखमा देवबहादुर खाँण (ईश्वर) र उपप्रमुखमा ईशा राना विजयी भएका छन् ।