

साउनदेखि वृद्धभत्ता बढ्ने प्रधानमन्त्री ओलीको घोषणा

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी साउन १ गतेदेखि सामाजिक सुरक्षा भत्ता बढाउने घोषणा गरेका छन् ।
प्रधानमन्त्री ओलीले रिपोर्टस क्लबको वार्षिकोत्सवमा मंगलबार बोल्दै साउन १ गतेदेखि वृद्धभत्तालगायतका सामाजिक सुरक्षा भत्ता बढ्ने घोषणा गरेका हुन् ।