

प्रहरीका यी २२९ बरिष्ठ हवल्दार भए असई बढुवाका लागि सिफारिस (नामसहित)

काठमाडौं । नेपाल प्रहरीले बरिष्ठ प्रहरी हवल्दारबाट प्रहरी सहायक निरिक्षक (असई) बढुवा निकालेको छ ।
प्रहरी प्रधान कार्यालयका अनुसार नेपाल प्रहरीका २२९ जना बरिष्ठ हवल्दारलाई असईमा बढुवा गरिएको हो ।
बढुवा हुनेकाे नामः