

नेपाली सेनाको सेकेन्ड लेफ्टिनेन्टको रिजल्ट निस्कियो, यी १६६ ले निकाले नाम (रिजल्टसहित)

काठमाडौं । नेपाली सेनाको अधिकृत क्याडेट तथा स्नातक क्याडेट अर्थात् सहायक सेनानी (सेकेन्ड लेफ्टिनेन्ट) परिक्षाको अन्तिम रिजल्ट प्रकाशित भएको छ ।
भर्ना छनौट निर्देशनालयका अनुसार विभिन्न १६६ जनाले अधिकृत तथा स्नातक क्याडेट अधिकृतमा नाम निकालेका छन् ।
उत्तीर्ण भएका उम्मेदवारहरुले आफूले प्राप्त गरेका सम्पूर्ण प्रमाणपत्रहरुको ३/३ कपी प्रतिलिपिसहित यही मंसिर १७ गते जंगी अड्डाको पश्चिमतर्फ सैनिक केन्द्रीय पुस्तकालय अगाडीको खेल मैदानमा उपस्थित हुन समेत सूचीत गरिएको छ ।
पास भएकाहरुः