

असईको रिजल्ट निस्क्यो, यी ३६५ जनाले निकाले असईमा नाम (सूचीसहित)

काठमाडौं । नेपाल प्रहरीको जनपद समूहतर्फ प्रहरी सहायक निरिक्षक –असई)को रिजल्ट निस्किएको छ ।
प्रहरी प्रधान कार्यालयका अनुसार २०८० कात्तिक ३ गतेको विज्ञापनमा माग गरिएको असईका लागि भएका विभिन्न चरणका परिक्षामा उत्तीर्ण भएर ३६५ जना असई नियुक्तिका लागि सिफारिस भएका छन् ।
उत्तीर्ण भएका उम्मेदवारहरुले सक्कल प्रमाणपत्र र २/२ प्रति फोटोकपी र ४ प्रति पासपोर्ट साइजको फोटोसहित यही असोज १५ गते प्रधान कार्यालय नक्सालमा उपस्थित हुन सूचीत गरेको छ ।
उत्तीर्ण सूचीः