

प्रहरीका २६३ कार्यालय सहयोगीहरुको सरुवा, को–कहाँ पुगे ? (सूचीसहित)

काठमाडौं । प्रहरी प्रधान कार्यालयले कार्यालय सहयोगीहरुको सरुवा गरेको छ ।
प्रधान कार्यालयका अनुसार देशभरका विभिन्न कार्यालयहरुमा कार्यरत २६३ कार्यालय सहयोगीहरुको सरुवा गरिएको हो ।
सरूवा सूचीः