

नेपाल प्रहरीका यी ६ जना भए असई बढुवाका लागि सिफारिस (नामसहित)

काठमाडौं । नेपाल प्रहरीको प्राविधिक तर्फका ६ जना वरिष्ठ हवल्दार असई बढुवाका लागि सिफारिस भएका छन् ।
आज बसेको बढुवा समितिको बैठकले बढुवाका लागि सिफारिस गरेको हो ।
सिफारिस हुनेमा संजिव श्रेष्ठ, गौतमराज गुरुङ, पदम बहादुर पुन, श्यामसुन्दर कुर्मी, दिनेश खड्का र दिपक चौलागाई रहेका छन् ।