अस्मिता र महेशले गरे इन्गेजमेन्ट, तस्बिरमा देखियो उनीहरूको रोमान्स

काठमाडौं । गायिका अस्मिता अधिकारीले इन्गेजमेन्ट गरेकी छिन् । गायिका अधिकारीले गायक महेश काफ्ले इन्गेजमेन्ट गरेकी छिन् ।

उनीहरुले दुबईकाे बुर्ज खलिफा गएर इन्गेजमेन्ट गरेको जनाइएको छ ।

महेशले अस्मितालाई औंठी लगाइदिएका थिए । यी दुवैजना लामोसमयदेखि प्रेम सम्बन्धमा थिए तर उनीहरुले आफूहरु प्रेम सम्बन्धनमा रहेकाे स्वीकार गरेका थिएनन् ।

उनीहरु दुबैजना अहिलेकाे चर्चित गायक गायिका हुन् । उनीहरुकाे दर्जनाै गीत चर्चामा रहेका छन् ।

अस्मिताले सामाजिक सञ्जाल फेसबुकमार्फत इन्गेजमेन्टपछिका केही राेमान्टिक तस्बिरहरू सार्वजनिक गरेकी छिन् ।

तस्बिरहरूः

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *