कुशल भुर्तेलको ४ विकेटसँगै नेपाललाई जितका लागि ११६ रनको लक्ष्य

काठमाडौं । विश्वकपमा दक्षिण अफ्रिकाविरुद्ध जितका लागि नेपालले ११५ रनको लक्ष्य पाएको छ ।

बलियो टोलि दक्षिण अफ्रिकाविरुद्ध नेपाली बलरहरुले उत्कृष्ट बलिङ गर्दैै २० ओभरमा दक्षिणअफ्रिकाले ७ विकेटको क्षतिमा ११५ रनमात्र बनाउन सक्यो ।

नेपालका लागि कुशल भुर्तेलले ४ विकेट लिए भने दीपेन्द्र सिंह ऐरीले ३ विकेट लिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *