

चम्किए भुर्तेल, लिए हेन्ड्री क्लासिनको विकेट

काठमाडौं – आईसीसी टी–२० विश्वकप २०२४ मा दक्षिण अफ्रिकाको तेस्रोे विकेट पतन भएको छ ।
नेपालका लागि कुशल भुर्तेलले तेस्रो सफलता दिलाएका लिएका हुन । उनले २ विकेट लिएका छन् । हेन्ड्री क्लासेन ३ रनमा आउट भए । पहिलो विकेट दिपेन्द्रसिंह ऐरिले लिएका थिए ।
सेन्ट भिन्सेन्टमा रहेको आर्नोस भले ग्राण्ड किंग्सटाउनमा दक्षिण अफ्रिका विरुद्ध नेपालले टस जितेर पहिला फिल्डिङ गरिरहेको छ ।