

भुर्तेलले दिलाए नेपाललाई दोस्रो सफलता, कप्तान मार्कम ‘बोल्ड आउट’

काठमाडाैं । आईसीसी टी–२० विश्वकप २०२४ मा दक्षिण अफ्रिकाको दोस्रो विकेट पतन भएको छ ।
नेपालका लागि कुश भुर्तेलले दोस्रो सफलता दिलाएका लिएका हुन । कप्तान एडम मार्करम १५ रन बनाएर आउट भए ।
सेन्ट भिन्सेन्टमा रहेको आर्नोस भले ग्राण्ड किंग्सटाउनमा दक्षिण अफ्रिका विरुद्ध नेपालले टस जितेर पहिला फिल्डिङ गरिरहेको छ ।