

दक्षिण अफ्रिकाविरूद्ध नेपाल बलिङमा, दीपेन्द्रले दिलाए पहिलो सफलता

काठमाडौं । आईसीसी टी–२० विश्वकप २०२४ मा दक्षिण अफ्रिकाको पहिलो विकेट पतन भएको छ ।
नेपालका लागि दिपेन्द्र ऐरिले पहिलो विकेट लिएका हुन । क्विन्टन डिकक १० रनमा आउट भए ।
सेन्ट भिन्सेन्टमा रहेको आर्नोस भले ग्राण्ड किंग्सटाउनमा दक्षिण अफ्रिका विरुद्ध नेपालले टस जितेर पहिला फिल्डिङ गरिरहेको छ ।