

प्रहरीका २२९ हवल्दार भए प्रहरी बरिष्ठ हवल्दारमा बढुवा र पदस्थापन, को–कहाँ पुगे? (सूचीसहित)

काठमाडौं । नेपाल प्रहरीको प्रहरी बरिष्ठ हवल्दारमा बढुवा सिफारिस भएका २२९ जना कर्मचारीहरुको बढुवा तथा पदस्थापन भएको छ ।
प्रहरीको मानव स्रोत विकास विभागको बिहीबार निर्णयअनुसार बढुवा सिफारिस भएका कर्मचारीको बढुवा तथा पदस्थापन गरिएको हो ।
पदस्थापन भएका कर्मचारीहरुको सम्बन्धित कार्यालयबाट नै तलब तथा राशनको व्यवस्था मिलाउन समेत प्रहरी हेडक्वार्टरले सूचीत गरेको छ ।
सूचीः