

असईमा १५६ जनाको बढुवा, कस्लाई कहाँ पठाइयो ? (नामसहित)

काठमाडौं । नेपाल प्रहरीको प्रहरी सहायक निरीक्षक (असई)मा बढुवा सिफारिस भएका १५६ जना कर्मचारीहरुको बढुवा तथा पदस्थापन भएको छ ।
प्रहरीको मानव स्रोत विकास विभागको बुधबारको निर्णयअनुसार बढुवा सिफारिस भएका कर्मचारीको बढुवा तथा पदस्थापन गरिएको हो ।
पदस्थापन भएका कर्मचारीहरुको सम्बन्धित कार्यालयबाट नै तलब तथा राशनको व्यवस्था मिलाउन समेत प्रहरी हेडक्वार्टरले सूचीत गरेको छ ।
नामावलीः
काे–कहाँ पुगे ? (हेर्न यहाँ क्लिक गर्नुहोस्)