

प्रहरीका २६३ सहायक हवल्दार भए हवल्दारका लागि बढुवा सिफारिस (सूचीसहित)

काठमाडौं । नेपाल प्रहरीका २६३ प्रहरी सहायक हवल्दारहरु हवल्दारमा बढुवा सिफारिस भएका छन् ।
प्रहरी प्रधान कार्यालयको बढुवा समितिको सचिवालयद्वारा प्रकाशित सूचीअनुसार प्रहरी नियमावली २०७१ (संशोधनसहित) को नियम २७ को उपनियम (४) अनुसार बढुवा सिफारिस गरिएको जनाइएको छ ।
सूचीः