

पेट्रोल र डिजेलको मूल्य घट्यो, अब कति पर्छ त ? (सूचीसहित)

काठमाडौं । सरकारले पेट्रोल र डिजेल तथा मट्टितेलको मूल्य घटाएको छ ।
नेपाल आयल निगमले पेट्रोलको प्रतिलिटर ३ रुपैयाँ र डिजेल तथा मट्टीतेलको प्रतिलिटर १ रुपैयाँ घटाउने निर्णय गरेको हो ।
निगमका अनुसार आज मध्यरातदेखि लागू हुने गरि उक्त मूल्य कायम गरिएको हो ।