

सशस्त्र इन्स्पेक्टरको मेडिकलको रिजल्ट निस्कियो, को को भए पास ? (नामसहित)

काठमाडौं । सशस्त्र प्रहरी बलको भर्ना तथा छनोट शाखाले सशस्त्र प्रहरी निरीक्षक (इन्स्पेक्टर) को विस्तृत स्वास्थ्य परिक्षणको नतिजा प्रकाशित गरेको छ ।
सशस्त्रले यही मंसिर २० गते माग गरेको इन्स्पेक्टरका लागि बलम्बुस्थित सशस्त्र प्रहरी बल अस्पतालमा गरिएको परिक्षणमा ४०४ जना स्वास्थ्य परिक्षणमा पास भएका छन् ।
ती हुन्: