प्रहरीमा जागिर खाने सुवर्ण अवसर, १९५० जवानका लागि खुल्यो आवेदन (विज्ञापनसहित)

काठमाडौं । नेपाल प्रहरीले ठूलो संख्यामा प्रहरी जवानहरुको माग गरेको छ ।

प्रहरी प्रधान कार्यालयको मानवस्रूोत विकास विभाग भर्ना छनोट शाखाले १८५६ जना जवान, भान्से, हजाम, कुचिकार र खेलाडी गरी जम्मा १९५० जनाका लागि आवेदन माग गरिएको हो ।

उक्त पदमा आवेदन दिन चाहनेले चैत ९ गतेसम्म आवेदन दिन सकिने पनि जनाइएको छ ।

सूचनाः

Leave a Reply

Your email address will not be published. Required fields are marked *