सेनामा विभिन्न पदका लागि आवेदन माग, कुन-कुन पदका लागि खुल्यो भर्ना ? (विज्ञापनसहित)

काठमाडौं । नेपाली सेनाको सैनिक कल्याणकारी निर्देशनालयले विभिन्न पदका लागि करारमा आवेदन माग गरेको छ ।

पूर्णकालिन, ज्यालादारी र फ्ल्याट बेसिसमा भर्ना गर्ने गरि सेनाले यही फागुन ११ गतेसम्म आवेदन दिनसक्ने गरि विभिन्न पदका लागि ११९ जनाका लागि आवेदन माग गरेको हो ।

विज्ञापनः 

Leave a Reply

Your email address will not be published. Required fields are marked *