

कोरियन भाषा परिक्षाका लागि खुल्यो फर्म, कहिलेसम्म र कस्ताे छ फर्म भर्ने प्रक्रिया ? (सूचनासहित)

काठमाडौं । वैदेशिक रोजगार विभागको ईपीएस शाखाले कोरियन भाषा परीक्षाका लागि आवेदन माग गरेको छ ।
विभागका अनुसार भाषा परीक्षाका लागि उत्पादनमूलक क्षेत्रका लागि आगामी पुस २ गतेदेखि ६ गतेसम्म आवेदन दिन सकिनेछ । विभागले परिक्षा आवेदन फारम अनलाइनबाट भर्न सकिने जनाएको छ ।
साथै विभागले फर्म भर्नका लागि १८ वर्षदेखि ३९ वर्षभित्रका नेपाली नागरिकले फर्म भनए सकिने जनाएको छ ।
सूचीः