

मन्त्रीपरिषद् बैठक बस्दै, भुकम्प प्रभावितका बारेमा आवश्यक निर्णय लिइने

काठमाडौं – मन्त्रीपरिषदको बैठक बस्दैँछ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज बिहानका लागि मन्त्री परिषदको बैठक बोलाएका हुन् ।
जाजरकोटलाई केन्द्रबिन्दु बनाएर गएको भुकम्पमा परी धनजनको क्षति भए पछि त्यसमा आवाश्यक निर्णय लिनका लागि मन्त्रीपरिषदको बैठक बोलाईएको हो । बैठक बिहान ८ बजे बस्ने बताईएको छ ।