

काठमाडाैं-४ः राजनलाई भारी मतले पछि पार्दै गगन थापा

काठमाडौं । काठमाडौँ क्षेत्र नं. ४ मा कांग्रेसका गगन थापाले मतान्तर बढाउँदै लगेका छन् ।
पछिल्लो मत परिणामअनुसार थापाले ५ हजार ५४ ल्याएका छन् भने उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका राजन भट्टराईले ३४५६ मत ल्याएका छन् । गगनले भट्टराईलाई १५९८ मतले पछाडी पारेका छन् ।