छोरी प्रिषाकी आमा बनिन् नायिका गरिमा पन्त

काठमाडौं । नेपाली नायिका गरिमा पन्त आमा बनेकी छिन् ।

केही बेरअघि गरिमाले सामाजिक सञ्जालमा छोरी जन्मिएको घोषणा गर्दै नवजात छोरीको तस्बिर सार्वजनिक गरेकी छिन् ।

गरिमाले ‘तिम्रो आगमनले हामी धन्य अनि भरिपूर्ण भएका छौं, छोरी प्रिषा, तिमीलाई यो सुन्दर धर्तीमा स्वागत छ’ लेखेकी छिन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *