नेपाली सेनाले माग्यो झण्डै ३८०० जनाको दरखास्त
काठमाडौं । नेपाली सेनाले ठूलो संख्यामा दरखास्त आह्वान गरेको छ । नेपाली सेनाले सैन्य पदका लागि ३६९५ जनाका लागि आवेदन माग गरेको हो ।
त्यस्तै विभिन्न प्राविधिक पदका लागि ९९ जनाका लागि दरखास्त आह्वान गरेको छ ।
विज्ञापनका लागि नेपाली सेनाको वेभसाइटमा गएर हेर्न सकिनेछ ।
