

यी ७४१ प्रहरी हवल्दार भए बरिष्ठ हवल्दारका लागि सिफारिस (नामसहित)

काठमाडौं । नेपाल प्रहरी प्रधान कार्यालयले ७४१ प्रहरी हवल्दारहरुलाई प्रहरी बरिष्ठ हवल्दारमा बढुवा सिफारिस गरेको छ।
प्रधान कार्यालयका अनुसार सोमबार बसेको बढुवा समितिको निर्णयअनुसार प्रहरी नियमावलीको अधिनमा रही बढुवा सिफारिस गरिएको हो ।
सूचीः