प्रहरी बरिष्ठ हवल्दार बढुवाका लागि यी ८२६ भए सिफारिस (नामसहित)



काठमाडौं । नेपाल प्रहरीका ८२६ हवल्दार बरिष्ठ हवल्दार बढुवाका लागि सिफारिस भएका छन् ।

प्रहरी प्रधान कार्यालयका अनुसार जनपद प्रहरी समूहतर्फको रिक्त रहेको प्रहरी बरिष्ठ हवल्दारका लागि ८२६ जना हवल्दारहरु बढुवाका लागि सिफारिस भएका हुन् ।

सूचीः