प्रहरीका १६ डिआईजीको सरुवा, सिआईबीमा किरण राणा जाँदा अरू कहाँ पुगे ? (सूचीसहित)



काठमाडौं । नेपाल प्रहरीको प्रहरी नायब महानिरीक्षक (डिआईजी) काज सरुवा भएको छ ।

‘प्रहरी प्रधान कार्यालयका अनुसार नेपाल प्रहरीका १६ जना डिआईजीको काज सरुवा भएको हो ।

सरूवा सूचीअनुसार केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी) मा किरण राणाको सरूवा भएको छ भने गण्डकी प्रदेशमा विकासराज लम्साल सरूवा भएका छन् ।

सरूवा सूचीः