प्रहरीले खुलायो ९६ इन्स्पेक्टर र २६० असईका लागि विज्ञापन, यस्ताे छ सूचना



काठमाडौं । नेपाल प्रहरीले प्रहरी निरीक्षक (इन्स्पेक्टर) र प्रहरी सहायक निरीक्षक (असई) मा भर्ना खुलाएको छ ।

नेपाल प्रहरीले शुक्रवार सार्वजनिक सूचना जारी गर्दै ९६ जना इन्स्पेक्टर र २६० जना असई मागेको हो ।

जारी सूचनाका अनुसार जनपद प्रहरी समूह तर्फ इन्स्पेक्टर र प्रहरी सहायक निरीक्षक पदहरूमा खुल्ला प्रतियोगिताद्वारा समावेशी प्रावधान बमोजिम पदपूर्तिका लागि भर्ना खोलेको छ ।

आगामी मङ्सिर २९ गतेभित्र योग्यता पुगेका नेपाली नागरिकले आवेदन दिन सक्नेछन्।

सूचनाः