सशस्त्रका यी ८४ इन्स्पेक्टर भए डीएसपी बढुवाका लागि सिफारिस (नामसहित)



काठमाडौं । सशस्त्र प्रहरी बलले सशस्त्रका ८४ प्रहरी निरीक्षक (इन्स्पेक्टर)लाई प्रहरी नायब उपरिक्षक (डिएसपी) का लागि बढुवा सिफारिस गरेको छ ।

बढुवा समितिको सोमबारको निर्णयबाट एकैपटक सशस्त्र प्रहरीको साधारण समूहतर्फ खाली रहेको डीएसपीका पदका लागि ८४  जनाको सिफारिस गरेको हो ।

सशस्त्रका अनुसार सिफारिस भएका ८४ जना विरुद्ध कुनै उजुर बाजुर भएमा ७ दिनभित्र उजुरी गर्न पनि समयावधि रहेको जनाइएको छ । पछिल्लो समय सशस्त्र प्रहरीमा लामो समयदेखि रोकिएको बढुवा  हुँदै गइरहेकाे छ ।

नामः