अन्ततः रामचन्द्रले यसरी गरे बुल्दी खोला पुलको उद्घाटन (फोटोफिचर)



तनहुँ । बुल्दी खोला पुलको उद्घाटनका कारण भएको बुधबारको अवरोधपछि कांग्रेस बरिष्ठ नेता रामचन्द्र पौडेलले अन्ततः बिहीबार पुल उद्घाटन गरेका छन् ।

४५.६ मिटर लम्बाई भएको उक्त पुल उद्घाटन गर्ने निर्धारित कार्यक्रम बुधबार भनिए पनि प्रशासनले निषेधाज्ञा जारी गर्दै उदघाटन कार्यक्रम सफल भएपछि बरिष्ठ नेता पौडेलले बिहीबार उद्घाटन गरेका हुन् ।

अघिल्लो दिन ३ घन्टा प्रहरी नियन्त्रणमा रहेका पौडेलले बिहीबार दलबलसहित उक्त पुल उद्घाटन गर्न पुगेका थिए ।

हेर्नुहोस् पुल उद्घाटनका क्रममा देखिएका केही झलकहरूः