पर्वतमा एमालेका पदम गिरी विजयी

पर्वत । नेकपा एमालेका पदम गिरी पर्वतमा विजयी भएका छन्।

उनले २९ हजार ८ सय ७२ प्राप्त गर्दै जित हात पारेका हुन्।

उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका अर्जुन जोशीले २७ हजार ६ सय ९ मत प्राप्त गरे।

दुईबीचको मतान्तर २ हजार २ सय ६३ छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *