पर्वतमा एमालेका पदम गिरी विजयी
पर्वत । नेकपा एमालेका पदम गिरी पर्वतमा विजयी भएका छन्।
उनले २९ हजार ८ सय ७२ प्राप्त गर्दै जित हात पारेका हुन्।
उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका अर्जुन जोशीले २७ हजार ६ सय ९ मत प्राप्त गरे।
दुईबीचको मतान्तर २ हजार २ सय ६३ छ।