

स्मिताको ‘मालिंगो’मा राजेश हमालको नाच (भिडियोसहित)

काठमाडौं । गायिका स्मीता दाहालको ‘मालिंगो’ बोलको गीत सार्वजनिक भएको छ ।
सुनिता नेपाल सुवेदीको शब्द रहेको गीतमा राजन राज सिवाकोटी र दाहालको स्वर रहेको छ ।
राजेश हमाल र गायिका दाहालको अभिनयमा छायांकन गरिएको उक्त गीतमा संगीत राजनराज शिवाकोटीले नै दिएका छन् भने उदयराज पौडेलले एरेन्ज गरेका छन् ।
उक्त गीतको भिडियो निर्देशन सरोज ओलीले गरेका छन् ।