आगामी आर्थिक वर्षका लागि १७ खर्ब ९३ अर्ब ८३ करोडको बजेट (पूर्णपाठ)

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षका लागि १७ खर्ब, ९३ अर्ब ८३ करोड बराबरको बजेट ल्याएको छ। आइतबार संसदमा अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमका लागि सो आकारको बजेट आएको जानकारी गराएका हुन् ।

आगामी आर्थिक वर्षका लागि चालु तर्फ ७ खर्ब ५३ अर्ब ४० करोड, पुँजीगत खर्च ३ खर्ब ८० अर्ब ३८ करोड वित्तीय व्यवस्थातर्फ २ खर्ब ३० अर्ब विनियोजन भएको अर्थमन्त्री शर्माले जानकारी दिए ।

त्यसैगरी सरकारले स्रोत जुटाउन राजश्वमा १२ खर्ब ४० अर्ब ११ करोड लक्ष्य लिएको छ । २ खर्ब ५६ आन्तरिक ऋण उठाउने भनेको सरकारले ५५ अर्ब ४६ करोड वैदेशिक अनुदान लिने छ । त्यसपछि बाँकी स्रोत पूर्तिका लागि २ खर्ब ४२ अर्ब २६ करोड रुपैयाँ वैदेशिक ऋण लिइे बताइएको छ ।

चालू आर्थिक वर्षमा १६ खर्ब ४७ अर्ब ५७ करोड रुपैयाँ बजेट रहेको थियो ।

पूर्णपाठः

Leave a Reply

Your email address will not be published. Required fields are marked *