

अधिकृत क्याडेटका लागि नेपाली सेनाले माग्यो आन्तरिक दरखास्त (सूचनासहित)

काठमाडौं । नेपाली सेनाले रिक्त रहेको अधिकृत क्याडेट पदपूर्ति गर्नको लागि आन्तरिक दरखास्त आह्वान गरेको छ ।
सेनामा रिक्त रहेको अधिकृत पदपूर्तिका लागि सि.सं.५० पदिक र विल्लादार अधिकृत क्याडेट (आन्तरिक) को छनौट गर्न दरखास्त आह्वान गरेको हो ।
उक्त पदका लागि देहाय बमोजिम योग्यता पुगेका योग्य उम्मेदवारहरु मध्येबाट आफुले पाप्त गरेको शैक्षिक योग्यता, तालिमको प्रमाणपत्रहरुको प्रतिलिपि, सम्बन्धित युनिटपतिको सिफारिस पत्र र प्रो–फारामसहित दरखास्त पेश गर्न नेपाली सेनाको भर्ना छनौट निर्देशनालय, कार्यरथी विभाग, जङ्गी अड्डाले सूचना प्रकाशित गरेको छ ।
सूचनाः