नेपाली सेना ६३ क्याप्टेन भए मेजर (नामसहित)



काठमाडौं । नेपाली सेनाका ६३ क्याप्टेन मेजरमा बढुवा भएका छन् । सैनिक मुख्यालय जंगी अड्डाका अनुसार साधारण सेवा तर्फका ६३ जना सहसेनानी (क्याप्टेन) लाई सेनानी (मेजर) मा बढुवा सिफारिस गरेको हो ।

यस्तै तीन जना उपसेनानी (सेकेण्ड लेफ्टिनेन्ट) लाई सहसेनानी (क्याप्टेन) मा बढुवाका लागि सिफारिस गरिएको जनाइएको छ ।

सेनाको विगतमा रहेका खाली दरबन्दी तथा नेपाली सेनाको स्विकृत सांगठनिक संरचना २०७८ अनुसार थपघट हुने दरबन्दीमा उनीहरुको बढुवा हुने सूचनामा उल्लेख गरिएको छ ।

सैनिक नियमावली २०६९ अनुसार रिक्त दरबन्दीमा बढुवाका लागि सिफारिस गरिएको जंगी अड्डाले जानकारी दिएको छ।

सूचीः

सेनानीमा बढुवाका लागि सिफारिस भएका उम्मेदवार

  1. सन्तोष देवकोटा
  2. पूर्ण बहादुर सुवेदी
  3. मनकुमारी राई
  4. भरत पुलामी मगर
  5. भरतकुमार आङ्बुहाङ लिम्बू
  6. श्याम बहादुर विक
  7. शशिकला भट्टराई
  8. माधव घिमिरे
  9. काजी बोहोरा
  10. टीकाराम बस्नेत
  11. दीपेन्द्र बहादुर बुढा
  12. हर्कप्रसाद जबेगु
  13. विक्रम चौधरी
  14. सुनीलमणि कुसुम्या चौधरी
  15. ढलक बहादुर मुक्तान
  16. दीपककुमार बुढाथोकी
  17. खडकसिंह साउद
  18. सूर्यप्रकाशराई
  19. राजेन्द्रवहादुर खनाल
  20. दलबहादुर सिंह
  21. चक्रबहादुर शाही
  22. तारणीप्रसाद चौधरी
  23. तीर्थराज आचार्य
  24. उत्तरबहादुर चन्द
  25. कमलप्रसाद गौतम
  26. नवलसिं रोकाय
  27. धनलाल तामाङ
  28. भंकरप्रसाद सुवेदी
  29. कुल्दीप कुँवर
  30. सीताराम श्रेष्ठ
  31. दलबहादुर थापा
  32. हरिकुमार काकी
  33. जुद्धबहादुर कुँवर
  34. दीपकबहादुर थापा
  35. शिव थापा
  36. ओमबहादुर अधिकारी
  37. विष्दबहादुर पुरी
  38. धनिराज भट्ट
  39. योग्यराज कटुवाल
  40. काजीमान श्रेष्ठ
  41. रमेशबहादुर कुमाल
  42. प्रमोद राई
  43. नलबहादुर रोकाहा
  44. प्रितमप्रसाद डोटेल
  45. मेघबहादुर राई
  46. नीमबहादुर घती
  47. बलराम राउत
  48. दीपककुमार कार्की
  49. अशोककुमार श्रेष्ठ
  50. भरतनारायण श्रेष्ठ
  51. कान्छा शाही
  52. जगन्नथा दनै
  53. सहवीर नेपाली
  54. धर्मबहादुर राई
  55. रामचन्द्र अधिकारी
  56. भीमबहादुर अधिकारी
  57. रामकुमार थापा
  58. बालकृष्ण थापा
  59. भूपेन्द्र रानाभाट
  60. नारायण बहादुर विष्ट
  61. मुकुन्द पुडासैनी
  62. युवराज थापा
  63. ज्योत्स्ना शाही

 

सहसेनानीमा बढुवा सिफारिस

  1. भीमबहादुर श्रीस
  2. विकास गौतम
  3. प्रार्थना भुजेल